
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएको १०% हकप्रद सेयर बिहीबार बाँडफाँट भएको छ । बैंकले २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ७ हजार ५५३ कित्ताका लागि मात्र आवेदन परेको छ भने ६ लाख १ हजार ३२५.४७ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएका सेयर लुम्बिनीले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा १८ हजार ७९२ जनाले आवेदन दिएका थिए ।
बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्