Skip to content

२४.०५ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार २४.०५ अंकले घटेर ११९६.२४  विन्दुमा आइपुगेको छ । कुल ३१ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्