×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेशी लघुवित्तको १००% हकप्रद आउँदै, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वदेशी लघुवित्तको १००% हकप्रद आउँदै, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । लघुवित्तले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । स्वदेशीले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो । 
यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गर्नेछ । हाल स्वेदशी लघुवित्तको चुक्ता पुँजी पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । स्वदेशीले यही पुँजीको १००% हकप्रद निष्कासन गर्न लागिएको हो । १००% हकप्रद बिक्री पछि भने कम्पनीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी