×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेनको आइपीओ भर्ने भोलि अन्तिम म्याद, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सान्जेनको आइपीओ भर्ने भोलि अन्तिम म्याद, क-कसले पाइन्छ भर्न ?

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सान्जेन जलविधुत कम्पनीले बिक्री खुला गरेको दोस्रो चरणको आइपीओ भर्ने भोलि अन्तिम दिन रहेको छ । यो आइपिओमा मंगलबार कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीले चैत ५ गतेबाट ऋण प्रदायक कम्पनी, सञ्चय कोष तथा रसुवा जिल्लाका कर्मचारीलाई दोस्रो चरणमा आइपीओ बिक्री खुला गरेका हुन् । सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता सेयर बिक्री खुला गरेको हो ।
यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी