
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राधी विद्युत कम्पनीको साधारण शेयरको कारोबार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो शेयर कारोबारको लागि १ सय ३९ रुपैयाँ ६६ पैसा देखि ३९७ रुपैयाँ ९८ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ ।
कम्पनीको ४१ लाख कित्ता शेयर गत आइतबार नेप्सेमा सुचीकृत भएको थियो । कम्पनीको शेयर कारोबार राधीबाट गर्न सकिनेछ ।
पुस ३ गतेदेखि पुस ६ गतेसम्म साधारण शेयर निष्कासन गरेको राधी विद्युतले माघ ३ शेयर बाँडफाँड गरेको थियो । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा १० हजार १०२ आवेदकले गोला प्रथाद्धारा १० कित्ता तथा एक आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्