×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३१.०४ अंकले बजार घट्यो, करिव ३३ करोड रुपैयाँको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

३१.०४ अंकले बजार घट्यो, करिव ३३ करोड रुपैयाँको कारोबार

Artha Sarokar

२७ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३१.०४ अंकले घटेर १२८४.०९  विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी