×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङको साधारण सभा आज, के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साल्ट ट्रेडिङको साधारण सभा आज, के-के प्रस्ताव पेस गर्दै ?

२२ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको साधारण सभा मंगलबार  ११ बजेदेखि सुरु भएको छ । उक्त सभा काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा भइरहेको छ । सभामा कम्पनीले २५% बोनस सेयर र १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ ।
साधारण सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि लैजाने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी