×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा भीषण पहिरो, १३०४.४३ विन्दुमा आएको बजार अझै घट्ने अनुमान !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजारमा भीषण पहिरो, १३०४.४३ विन्दुमा आएको बजार अझै घट्ने अनुमान !

२० फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानीलाई ‘अनुत्पादक’ भनेपछि त्यसको ठाडो असर नेपाली सेयर बजारमा परेको छ । अझ अर्थमन्त्रीले तत्काल यो भनाइ नसच्याए नेप्से अझै तल झर्ने अनुमान गरिएको छ । 


आज  बजार ४१.५६ अंकले घटेर १३०४.४३  विन्दुमा आइपुगेको छ । कुल ४८ करोड ३९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी