Skip to content

लगानीकर्तालाई राहत, ९.०१ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम  दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ९.०१ अंकले घटेर  १३९१.०३  विन्दुमा आइपुगेको छ । कुल २६ करोड ८५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: पीएलआइसी र सीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्