Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा भएको यस्तो बम बिष्फोटको घटना किन लुकाइयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय बम बिष्फोटका घटनाहरु लुकाउन थालिएको छ । गत माघ १९ गते काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको खबर पनि लुकाइएको पाइएको छ ।
नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले केहि दिनपछी मात्र जानकारी गराएपछि यसरी घटना लुकाउने गरिएको तथ्य फेला परेको हो । विस्फोटमा घाइते भएकाहरुको अहिले पनि अवस्था गम्भीर छ भने घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK