×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले र माओवादी दुवै पार्टी खारेज ! प्रचण्ड र ओलीको सहमतिबाट जुर्यो नाम अनि भयो यस्तो सहमति…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एमाले र माओवादी दुवै पार्टी खारेज ! प्रचण्ड र ओलीको सहमतिबाट जुर्यो नाम अनि भयो यस्तो सहमति…

Artha Sarokar

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- पार्टी एका हुन्छ वा हुँदैन भन्ने बहस चलिरहेका बेला एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेको खुलासा भएको छ ।
राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका आजको नयाँ पत्रिकामा खबर छ ।
एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी
दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ । सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी