×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी र एमालेको एकतालाई कसैले रोक्न सक्दैनः योगेश भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी र एमालेको एकतालाई कसैले रोक्न सक्दैनः योगेश भट्टराई

Artha Sarokar

१६ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काडमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस चौतारी तेह्रथुमले गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि नहट्ने बताए ।
दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी एकतालाई बल र्पुयाउने बताउँदै माघ महिनाभित्रै सहमतिबाट मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने बताए । उनले पार्टी एकीकरणपछि कम्युनिस्ट सरकारले लोकप्रिय काम गर्ने र आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबीसमेत गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी