
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बैंकक बसाई लम्ब्याएका छन् । स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका ओली बिहीबार नेपाल फर्कने भएका छन् ।
ओली गत पुस २६ मा बैंकक गएका थिए । उनी आज आउने कार्यक्रम रहेको भए पनि दुई दिन थप भई यही माघ ४ गते फर्कने भएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तराष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ । उहाँ अहिले त्यतै नै आराम गरि रहनु भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्