×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हृदयघातका कारण डा.बाबुरामको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हृदयघातका कारण डा.बाबुरामको मृत्यु

Artha Sarokar

२३ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – पूर्वसभासद् एवम् निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोख्रेलको मृत्यु भएको छ ।
हृदयघातका कारण ६७ वर्षीय पोखरेलको मृत्यु भएको बताइएको छ । भिएस निकेतनका संचालका समेत रहेका पोखरेलको आइतबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
पोख्रेलका श्रीमती र दुई छोरा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी