सांसद नारायण मरासिनीलाई हृदयघात, गङ्गालाल अस्पतालमा उपचार हुदैँ अर्थ सरोकार २० पुष २०७४, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – स्याङ्गजा क्षेत्र नम्बर १ का नवनिर्बाचित सांसद नारायण मरासिनीलाई हृदयघात भएको छ । सांसद मरासिनीको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौको सहिद गङ्गालाल अस्पताल ल्याइएको पर्वतका सांसद पदम गिरीले जानकारी दिए । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !