×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समानुपातिकमा एमालेभन्दा कांग्रेस ३ हजार मतले पछाडि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समानुपातिकमा एमालेभन्दा कांग्रेस ३ हजार मतले पछाडि

२५ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना भई सकेको छ । समानुपातिकमा पनि नेकपा एमालेले अग्रता हासिल गरि रहेको छ भने नेपाली कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।
निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४३४ मत ल्याएको छ।
त्यस्तै १ लाख ६९ हजार २०७ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९४२, विवेकशील साझा १७१७३, राप्रपा १४ हजार २१३, फोरम नेपाल १४ हजार २१३ नयाँ शक्ति पार्टी नेपाल १२ हजार ६१९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४८० र राष्ट्रिय जनमोर्चा ५ हजार ७५८ मत ल्याएका छन्। 
मतगणना निरन्तर जारी नै रहेको  छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी