×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दीपक मनाङेले पाए अहिलेसम्मकै ठुलो राजनीतिक सफलता, भए सभाषद् !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दीपक मनाङेले पाए अहिलेसम्मकै ठुलो राजनीतिक सफलता, भए सभाषद् !

२१ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रदेश सभा तर्फको ख मा एमाले र माओवादीको समर्थनमा उम्मेदवार बनेका राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सांसदमा विजयी भएका छन् । 
उनले पाएको यो सबैभन्दा ठुलो राजनीतिक सफलता हो । सुरुमा एमालेबाट उठ्ने भनेपनि पछी टिकट नपाएपछी उनी स्वतन्त्र उठेका थिए । पछी उनी उठेपछि एमालेले पनि उनलाई नै समर्थन गरेको थियो ।  उनले १४ सय १० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका कर्म गुरुङको एक हजार २०मत आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी