
काठमाडौँ- धेरैलाई थाहा नहुन सक्छ चर्चित हास्यकलाकार हरि बंश आचार्य कुनै बेला राष्ट्र बैंकको जागिरे थिए । गभर्नरको पावर लगाएर रेडयो नेपालबाट प्रशारण हुने बैंकिङ कार्यक्रमको प्रस्तोताको जागिर खाएका थिए उनले । कस्तो थियो त उनको राष्ट्र बैंकको जागिर अनुभव ? कतिसम्म फट्याई गरेका थिए उनले राष्ट्र बैंकमा ? किन गयो उनको जागिर, सुनौं उनको आत्मकथा चिना हराएको मान्छे पुस्तकबाट । बाचन गर्दै हुनुहुन्छ, अच्युत घिमिरे ‘बुलबुल’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्