Skip to content

हस्तकला क्षेत्रको सबैभन्दा ठुलो मेला हेर्न जानुभयो ? भृकुटीमण्डपमा सम्पन्न भयो मनै लोभ्याउने रोमान्चक उत्सव !

Dish Home

अर्थ सरोकार

  • हरिजंग परियार / अर्थ सरोकार डटकम  
काठमाडौं – नेपाल हस्तकला महासङ्घको आयोजनामा भृकुटीमण्डपमा शुक्रवारदेखि १५औं संस्करणको हस्तकला मेला सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त मेलामा २५ जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्रीहरुलाई २ सय प्रदर्शनी कक्षमा राखिएका छन् । विसं २०४८ देखि हस्तकला महासङ्घले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस किसिमको प्रदर्शनी आयोजना गर्दै आएको छ । 
महासंघले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा करीब रू.१० अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । यो क्षेत्रमा करिव १५ अर्वको लगानी रहेको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्