×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुइ हप्ताअघिनै माओवादी विगठन हुने भविष्यवाणी गरेका ‘मुकुन्दे’ एकाएक फेरि चर्चामा !

PRIME CA

दुइ हप्ताअघिनै माओवादी विगठन हुने भविष्यवाणी गरेका ‘मुकुन्दे’ एकाएक फेरि चर्चामा !

१८ आश्विन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘मुकुन्दे’ यिनलाई चिन्ने र देख्नेहरुले यिनलाई फरक- फरक रुपमा हेर्छन् । यसो त यिनलाई पागल भन्नेहरु पनि धेरै छन् । कुनै बेला रत्नपार्कमा कुर्लिने मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ यतिबेला फेसबुक र ट्वीटरमा चर्चित छन् । एमाले र माओवादी, नयाँ शक्तिसँगै एकतामा आएपछि अहिले उनको चर्चा झन् बढेको छ । कारण उनले यसअघि नै माओवादी बिगठन हुने भविष्यवाणी गरेका थिए । हेरौं उनका पूराना पोष्टहरु :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: