×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुश्मनले पनि नकिनोस् महिन्द्रा कम्पनीको गाडी’ (महिन्द्रापीडीत व्यवसायीको हृदयविदारक भिडियो)

PRIME CA

‘दुश्मनले पनि नकिनोस् महिन्द्रा कम्पनीको गाडी’ (महिन्द्रापीडीत व्यवसायीको हृदयविदारक भिडियो)

१४ आश्विन २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- पोखराका व्यवसायी रेशम पन्थी । अर्थ सरोकार डटकमको कार्यालयमा फोन गरेर सम्पादकको नम्बर मागेपछि उनीसँग हाम्रो सम्पर्क भयो । ११ वटा गाडीका मालिक, पोखरामा ठुलो डेरी व्यवसाय, तर आत्तिएको मन । पीडाको चित्कार अनि सहयोगको याचना । पहिलोपटक देख्दा उनी खुब पीडामा त थिए नै, महिन्द्रा कम्पनीको गाडी बेच्ने कम्पनीसँग ठूलो आक्रोश थियो ।     

‘दुश्मनले पनि नाकिनोस् महिन्द्रका गाडी’ ११ वटा गाडीका मालिक समेत रहेका पन्थीले हामीलाई उनलाई महिन्द्रा कम्पनीले दिएको पीडा सुनाए । जसलाई हामीले हाम्रो क्यामरामा कैद गरेका छौं । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामीले उनका पीडाहरु सुनेका छौं । तपाईंलाई सुनाउने प्रयास गरेका छौं । बाँकी भिडियोमा हेर्नुहोस् ।
     



यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: