×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मतपत्रमा एसिड खन्याइपछि रोल्पामा तनाब, मतदान स्थगित

PRIME CA

मतपत्रमा एसिड खन्याइपछि रोल्पामा तनाब, मतदान स्थगित

१४ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा मत पत्र जलाईएको छ । 
मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको छ । एसिड खन्याएर मतपत्र जलाइएपछि मतदान समेत रोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: