×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

PRIME CA

मंगलबार घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विवरणसहित)

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७३ हजार ७३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: