‘चुनावपछी यस कारण बढेन सेयर बजार, अव यस कारण बढ्छ’, सन्तोष राज बजगाईंसँगको भिडियो अन्तर्वार्ता अर्थ सरोकार १९ जेष्ठ २०७४, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकारको आजको भागमा हामीले सन्तोष राज बजगाईंलाइ प्रस्तुत गरेका छौं । उनी थ्री एस इन्भेष्टमेन्ट प्रालिका सीईओसमेत हुन् । उनीसँग हामीले आज चुनाव र चुनावपछिको सेयर बजारका बारेमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !