×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर काण्डबारे यस्तो आयो आयोगको आधिकारीक प्रतिकृया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भरतपुर काण्डबारे यस्तो आयो आयोगको आधिकारीक प्रतिकृया

Artha Sarokar

१५ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन – आइतबार राती मतपत्र च्यातिएपछि स्थगित भएको मतगणना बारे चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले आधिकारिक धारणा सार्बजनिक गरेको छ ।
आयोगले मध्यराति नै एक सूचना प्रकाशित गरी भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतले सोमबार एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थामा मतगणना सुचारु गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्म महानगरपालिकाको मतगणना स्थगित गरेको जनाएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी