
काठमाडौँ – मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक सरेको छ । विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको संसद् सचिवालयले जानकारी दिएको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शीर्षस्थ नेताहरुको बैठक नसकेका कारण बैठक ३ बजेसम्मका लागि सारिएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्