
काठमाडौँ – चौतर्फी विरोधका बाबजुत सरकारले शुक्रबारको सार्वजनिक बिदा फिर्ता गरेको छ ।
आइतबार राष्ट्रपति विद्या भण्डारी विदेश भ्रमणमा जाँदा र फर्किएपछि सार्वजनिक विदा निर्णय गरेको थियो । भण्डा री सोमबार भारत प्रस्थान गरेकी छिन् । सरकारले आज भने सार्वजनिक विदा दिएको छ ।
शुक्रबारको विदा भने फिर्ता भएको छ । दुईदिन सार्वजनिक विदा दिइएपछि चौतर्फी रुपमा सरकारको तीव्र विरोध भएको थियो । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्