उदाहरणीय जोडी : श्रीमान् मधेशी, श्रीमती पहाडी, चलाउँदैछन् बिकट बस्तीमा नि:शुल्क विद्यालय अर्थ सरोकार २ बैशाख २०७४, शनिबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले राम पटेल र सुधा सिजापतिलाई प्रस्तुत गरिरहेका छौं । देशमा मधेशी र पहाडीका मुद्धाका नाममा भइरहेको राजनीति देखिरहेका हामी र नेताहरुले यो जोडीको यो कार्य एक पटक हेर्ने कि ? छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !