Skip to content
LAXMI SUNRISE BANK

कानुनविपरीत निर्माण भएको घरमा राष्ट्रपति : कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन

अर्थ सरोकार

काठमाडौं – राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति  निवास कानुनविपरीत रहेको खुलाशा भएको छ । 
भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्सीमार्फत् गराइएको पाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK