Skip to content
LAXMI SUNRISE BANK

चिट्ठा हालेर उम्मेदवारको टुंगो

अर्थ सरोकार

बझाङ – आकांक्षी बढी भएपछि जयपृथ्वी नगरपालिका १ मा नेकपा एमालेले उम्मेद्वार छान्न चिट्ठा प्रणाली अपनाएको छ । आकांक्षीले एक अर्कालाई समर्थन गर्ने अडान लिएपछि द्धिट्ठा हालेर उम्मेदवार टुंगो लगाइएको खबर आजको कान्तिपुरमा छ ।


‘मतदान प्रक्रियाबाट जान खोज्दा कसैले पनि मानेनन्’ एमाले वडा कमिटी अध्यक्ष गगन बहादुर सिंहले भने ‘चिट्ठा हालेर टुंगो लगाउने विषयमा सबै आकांक्षी समहत भए ।’ वडाध्यक्षका आकांक्षीहरु गगनबहादुर सिंह, सीताराम सिंह र मोहनबहादुर बिष्टबीच चिट्ठा छान्दा गगनबहादुरले बाजी मारेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK