Skip to content

बैंकिङ रोजगारीको खोजिमा हुनुहुन्छ ? सूर्योदय लघुवित्तमा दिनुहोस आवेदन

Dish Home

अर्थ सरोकार

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले दुई जना वरिष्ठ सहायक शाखा प्रमुख माग गरेको हो । इच्छुक र योग्य नेपाली नागरिकलाई यही चैत्र २४ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्