×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको पहिलो दिन आइतबार  सुनचाँदीको मूल्य  बढेको छ। शुक्रबार प्रति तोला ५४ हजार २  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ४  सयले बढेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भईरहेको छ  ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय  १० रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले आइतबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ८  सय १० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी