×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साताको अन्तिम दिन घट्यो सुनको मूल्य

११ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सातको छैठौ तथा अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५४  हजार ९   सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ८ सयमा कारोबार भईरहेको छ  ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला  ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले शुक्रबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी