×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनका रक्षामन्त्री चाङ नेपालमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चीनका रक्षामन्त्री चाङ नेपालमा

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ – चीनका रक्षामन्त्री चाङ वानक्वान तीन दिने औपचारिक भ्रमणका क्रममा बिहिबार दिउँसो काठमाण्डौ आइपुगेका छन् ।उनलाई स्वागत गर्न रक्षामन्त्री बालकृष्ण खाँडले अतिविशिष्ट कक्षबाट स्वागत गरेका थिए । नेपालस्थित समकक्षी खाँडको निमन्त्रणामा रक्षामन्त्री चाङ नेतृत्वको १९ सदस्यीय चिनियाँ टोली मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थाल आइपुगेका हुन् ।
रक्षामन्त्री चाङले दिउँसो ३ बजे बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री विमलेनद्र निधि र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा चाङले नेपाली सेनाको पृतना निरीक्षण तथा अवलोकन गर्नछन् । यस्तै वसनतपुर दरबार क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन गर्ने कार्यक्र रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी