×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्यबढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्यबढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

७ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५४  हजार २  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ४ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला  ७ सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ । 
नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६  हजार ६   सय ४० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी