
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको अभियोगमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।पोखराको लेकसाइडस्थित हिमालयन बैंक र नविल बैंकको एटिएम मेसिनबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार उनीहरुबाट तीन थान ल्यापटप र मोबाइल बरामद गरि अनुसन्धान सुरु भएको छ । यस अघि काठमाडौँका बिभिन्न एटिएम मेसिनबाट बिदेशीले पैसा चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्