×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत्रको पहिलो दिन सुनचाँदीको मूल्य पनि लाग्यो ओरालो, हेर्नुस कतिमा हुदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चैत्रको पहिलो दिन सुनचाँदीको मूल्य पनि लाग्यो ओरालो, हेर्नुस कतिमा हुदैछ कारोबार ?

१ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ – चैत्र महिनाको पहिलो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले बढेर  प्रति तोला ५३  हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । 
नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी