×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – साताको पहिलो दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । शुक्रबार प्रति तोला ५४ हजामा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर  प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ३  सय ८५  रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी