×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदीको मूल्य घट्यो

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ –  साताको पाचौ दिन बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४  हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४  सयले घटेर प्रति तोला ५४ हजार ३  सयमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ७ सय ९५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४६ हजार ५  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी