×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो ४० जना कर्मचारी

PRIME CA

कृषि विकास बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो ४० जना कर्मचारी

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं –  कृषि विकास बैंकले व्यवसाय अधिकृत ,अधिकृत स्तर तृतीय श्रेणीको लागि ४० जना कर्मचारीको लागि खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फारम खुल्ला गरेको छ । लिखित र अन्तर्वार्ता हुने परीक्षा लोकसेवा आयोगले लिने परीक्षाको आवेदन फारम  सुचना निस्किएको ७ दिन भित्र भरिसक्नु पर्ने छ  ।

दरखास्त फारम समितीको वेभसाईटwww.adbl.gov.np बाट समेत डाउनलोड गर्न सकिने छ ।

बुधबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गर्दै समितीले निम्न पद र स्थानका लागि कर्मचारी माग गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: