×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घट्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार

Artha Sarokar

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वादादता 

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ  । त्यस्तै चांदीको मूल्य तोलामा १० रुपैयाँले सस्तो भई प्रति तोला ८०५ रुपैयाँमा कारोबार भईरहेको छ  ।

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार १  सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६९० रुपैयाँ कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी