×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, खुला प्रतियोगिताबाट छानिने

PRIME CA

मेरो माइक्रोफाइनान्सले माग्यो कर्मचारी, खुला प्रतियोगिताबाट छानिने

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक शाखा प्रबन्धक र कनिष्ट फिल्ड सहायक माग गरेको हो । खुला प्रतियोगिताबाट कर्मचारी छनौट गर्ने गरी संस्थाले १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ५ वर्ष थप) नेपाली नागरिकलाई फागुन २९ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: