धुर्मुस सन्तलीले ५० बर्षको लागि बनाएको बस्ती एक लात हान्दा भत्कने खालको छ भनी स्थानीयले गरेको गुनासो सम्बन्धि भिडियो काभ्रेली अनलाइन नामक युट्युब च्यानलमा अपलोड भएको थियो । उक्त भिडियोको लिंक प्रेस काउन्सिलमा दर्ता भएका अधिकांस अनलाइनको मेलमा पठाइएको थियो । तर पछि उक्त च्यानलले आफ्नो भिडियो हटाएको छ । पाठकहरुलाई ‘झुक्याएको’ भन्ने भ्रम नपरोस भनेर हामीले पुन: उक्त भिडियोहरु अपलोड गरिरहेका छौं । काभ्रेली अनलाइन नामक च्यानल भने बन्द गरिएको छ ।
यस्तो छ फाउन्डेसनको विज्ञप्ति :

यता सीताराम कट्टेल (धुर्मुस)ले भने उक्त भिडियोमा सत्यता नभएको बताएका छन् । बिगुल न्यूज नामक अनलाइनसँग कुराकानी गर्दै उनले यस्तो भनेका छन् । सुन्नुहोस् उनीसँग गरिएको कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्