Skip to content
LAXMI SUNRISE BANK

सुनको घट्यो, हेर्नुस कतिमा हुदैछ कारोबार

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ –  साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार  प्रति ५५ हजार ८ सयमा कारोबार भई रहेको सुनका मुल्य  आज १ सयले घटेर ५५ अजार ७ सयमा कारोबार भैरहेको छ ।
त्यस्तै चांदीको मुल्य भने प्रति तोला ८ सय २५   रुपैयाँमा कारोबार भई रहेको  छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज शुक्रबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ७  रुपैयाँ ५० पैसा कायम गरेको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK