×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उकालो लाग्दै सुनको भाउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उकालो लाग्दै सुनको भाउ

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
 त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी