Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड मोदीले पायो आइपीओ बिक्री गर्ने अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनाइटेड मोदीलाई १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो ।
यस आधारमा युनाइटेड मोदीले अब चुक्ता पुँजीको १५५ सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । मोदीले स्थानीयबासिन्दालाई आइपीओ बिक्री खुला गरिसकेको छ । 
स्थानीयलाई ११ करोड ५० लाख रूपैयाँको ११ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले लिमिटेडले गर्दैछ । युनाइटेड मोदीले पर्वत जिल्लामा यो हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK