
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – दुबईमा सेक्युरिटी गार्डको तलब बृद्धी भएको छ । नयाँ नियम अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र कम्पनीले राम्रो तालिम दिनुपर्ने भएका छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार यस अधि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए अब गार्डले १९२० दिराम बुझ्नेछन् ।
अथोरिटीका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले सुरक्षा सेवाको गुणस्तर पनि कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्