
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ११ करोड ७६ लाख ८५ हजार रकमको प्रतिबद्धता प्राप्त भएको छ ।
मन्त्रालयले अनलाइनमार्फत जलविद्युत् आयोजनामा लगानीका लागि पहिलो चरणमा नागरिकसँग प्रतिबद्धता जनाउन आग्रह गरेको थियो । मन्त्रालयकाअनुसार हालसम्म व्यक्तिगत रुपमा २१ हजार ८२४ जनाले लगानीको प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा रु दुई अर्ब ५१ लाख तथा २१ वटा संस्थाले रु ६६ करोड १७ लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्