
काठमाण्डौ – उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो मन्त्रालयका सचिव लोकदर्शन रेग्मीमार्फत् नेपाल प्रहरीका महानिर्देशक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जुकुमार राईलाई एउटा सन्देश पठाएछन् । दुईवटा हेलिकोप्टर किन्न बजेट माग गरेर ।
एउटा एमआई १७ र अर्को ६ सिटे हेलिकोप्टर किन्नुपयो भनेर बजेट माग्नु, म बजेट मिलाइदिन्छु । गृहमन्त्रीको त्यस्तो सन्देशबाट हत्कडी काण्ड र जनआन्दोलन दमन काण्डमा चर्चाको शिखरमा पुगेका सशस्त्रका आईजीपी राई उत्साहित बनेका छन् अरे तर नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले बाँकी दुईमहिने कार्यकालमा त्यस्तो कुकृत्य नगर्ने जवाफ दिए अरे । अरेका कुरा गर्न पाइँदैन । गरिन्न पनि ।
अहिलेको आईजीपी फाल्ने हल्ला माफियाको जुठोपुँडोको नारा मात्र रहेछ । जनमञ्च साप्तहिकबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्