Skip to content
LAXMI SUNRISE BANK

गरिबी परिचयपत्र वैशाखबाट वितरण हुने

अर्थ सरोकार

काठमाडौं – सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रबन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।
छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्ने खबर आजको कान्तिपुर दैनिकमा छ ।
आयमूलक कार्यक्रम, सीपमूलक योजना, निशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्याननको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपछि गरिबी पहिचानपत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK